समाचार Archives | Page 5504 of 8282 | Khabarhub Khabarhub

भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो

काठमाडौँ – भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार ७७८ जना रहेको छ । त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४८…