पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन « Khabarhub

पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे।

उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै उनीहरुकै कारण जनतामा राजनीतिप्रति निराशा पैदा भएको जिकिर गरे।

गणतन्ध र धर्मनिरपेक्षाताका नाममा राजा फालेर हिन्दु धर्म हटाएर देशलाई सिक्कीमीकरण गरेको आरोप लगाए। उनले पार्टीका पूर्व अध्यक्ष कमल थापाप्रति संकेत गर्दै पूर्वराजाको विरोध गरेर चर्चामा आउनेहरुबाट पार्टीलाई जोगाउनुपर्नेसमेत बताए।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ०० बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए