Live on
Your Voice, Your Power
चितवन- यो वर्ष चितवनमा पुषभर मेला महोत्सवमय बन्ने भएको छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् । चितवन उद्योग संघको आयोजनामा शुक्रबार छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन्…