Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार दिउँसो निधन भएको छ । केही समययता अस्वस्थ रहेका मल्लको राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्ललाई निमोनिया भएको थियो । शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ…