Live on
Your Voice, Your Power
एजेन्सी- तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २५७ सञ्चारमाध्यम बन्द भएका छन् । अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले बुधबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ । साथै अन्य…