समाचार Archives | Page 5574 of 8238 | Khabarhub Khabarhub

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ - आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना…