समाचार Archives | Page 5733 of 8229 | Khabarhub Khabarhub

भारतीय गृह राज्यमन्त्रीका छोरा पक्राउ, चार किसानको हत्या गरेको आरोप

काठमाडौँ-  चार जना किसानको हत्या गरेको आरोप लागेका भारतीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशकाको लखीमपुर खिरीमा भएको हिंसामा उनले चार जना किसानको हत्या गरेको आरोप लाग्दै आएको छ । मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध व्यक्ति हत्या,…