Khabarhub

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन्। संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनको हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९…