Khabarhub

अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।  राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकाले…