समाचार Archives | Page 7081 of 8213 | Khabarhub Khabarhub

पशुपतिमा भजनकीर्तन गर्न जम्मा भएका भक्तजनमाथि धरपकड

काठमाडौं- पशुपतिनाथको मन्दिरमा भजनकीर्तन गर्न भेला भएकामाथि प्रहरीले धरपकड गरेको छ । पशुपतिनाथको मन्दिर खोल्न शान्तिपूर्ण दवाब दिने उद्देश्यले बिहीबार उनीहरु पशुपति परिसर बाहिर भुवनेश्वरी चोकमा भजन गाउने तयारी गर्दा-गर्दै प्रहरीले धरपकड गरेको हो । जम्मा भएकाहरुले भजनकीर्तन गर्ने तयारी गर्दै गर्दा प्रहरीले धरपकड गर्‍यो, हामीहरुको माइक खोस्यो', पशुपतिका केदारमान भण्डारीले भने । माइक खोसेपछि…