Live on
Your Voice, Your Power
बुटवल – रुपन्देहीको देवदह नगरपालिकास्थित एक क्वारेन्टिनमा रहेका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका—४, सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा सोही वडाका २५ वर्षीय पीताम्बर पाण्डे बुधबार राति झुण्डिएर मरेको अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका पीताम्बर क्वारेन्टिनमा बसेको १३ दिन पुगेको…