समाचार Archives | Page 7109 of 8206 | Khabarhub Khabarhub

नेपालमा हालसम्म ३२,९६४ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा पछिल्लो २४…