Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । कहाँ कति थपिए ? डा गौतमका अनुसार एपीएफअस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना, भरतपुर…