समाचार Archives | Page 7330 of 8234 | Khabarhub Khabarhub

कांग्रेस नेता जीवनबहादुर शाहीमा कोरोना पुष्टि

काठमाडौं- कर्णाली प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता हुन् । सक्रिय नेता शाहीलाई संक्रमण देखिएपछि प्रदेशसभामा…