Live on
Your Voice, Your Power
काठमाडौं - नेपालका विभिन्न ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला जिल्ला कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालाबाट ३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । हाल नेपालमा २४ हजार…