Live on
Your Voice, Your Power
काठमाडौं - दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो। यस अघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या ४ पुगेको छ। बिहीवार सशस्त्र प्रहरी…