Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन वहिस्कार गरेको छ। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा भाग नलिएको राप्रपाले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचन पनि मतदान नगर्ने भएको छ । गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको थियो । राप्रपाका १४ संघीय…