Live on
Your Voice, Your Power
विराटनगर- कोरोना संक्रमणपछि अस्पतालको लापरबाहीले आफ्नो बुबाले अकालमा ज्यान गएको भन्दै घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ । साउन २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले बुधबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् ।…