Khabarhub

५ दिन नपुगी पीसीआर परीक्षण नगर्न अनुरोध

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्र्पकमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरिएको बताए । “पीसीआर पोजेटिभ…