Live on
Your Voice, Your Power
काठमाडौ - पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व - पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक…