Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । दमका बिरामी उनी श्वास फेर्न गाह्रो भएपछि उपचारका…