Khabarhub

नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट (सूचीसहित)

काठमाडौं– नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले ८४ जना नेपाली नागरिकको पासपोर्ट परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता पठाएको छ। भिसा आवेदनका लागि दिएका उक्त पासपोर्ट फिर्ता लिन लामो समयसम्म कोही नगएपछि जम्मा भएका ८४ जनाको राहदानी दूतावासले राहदानी विभागमा पठाएको हो । भिसाका लागि नयाँदिल्लीस्थित क्यानेडियन दूतावासमा बुझाइएका तर लामो समयसम्म आवेदक पासपोर्ट बुझ्न नगएपछि दूतावासले  फिर्ता पठाएको…