Khabarhub

खसीबोकाको मूल्य दसैंमा दोब्बर महँगिने

काठमाडौं- सरकराले खसीबोकाको आयातमा रोकलगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दसैंमा पनि महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो। आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको…