Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा स्थाई ठेगाना भई हाल काठमाडौँ महानगरपालिका कलंकी बस्दै आएका २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् । उनी आठ जनालाई क्यानडा पठाइदिन्छु भनी पटक-पटक गरेर एक करोड पैँसठ्ठी लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए । काठमाडौं उपत्यका…