समाचार Archives | Page 1069 of 8206 | Khabarhub Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाका बीच कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि आइतबार सहकारी ठगी प्रकरणमा प्रहरीले गोर्खा मिडियाका…