Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

आज असोज १३ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । तीन रुसी अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनबाट फर्किए छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग…