राजनीति Archives | Khabarhub Khabarhub

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । अर्थमन्त्री रोष्ट्रममा बोल्दै गर्दा रास्वपाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहेका छन् । हेर्नुहोस् तस्बिरहरू