Khabarhub

ओली र विश्व बैंकका क्षेत्रीय उपप्रमुखबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उप–प्रमुख मार्टिन रैजरबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । ओलीसँग उपप्रमुख रैजरसहित बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जरभोसलगायतको समूहले बालकोटस्थित ओलीको निवासमा भेट गरेका हुन् ।भेटमा एमाले नेता विष्णु रिमाललगायतको सहभागीता…