समाचार Archives | Page 1098 of 8237 | Khabarhub Khabarhub

गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा

राजविराज– तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले  सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ ।  साथै असोज १० देखि १६ गतेसम्म बिहान…