समाचार Archives | Page 1103 of 8238 | Khabarhub Khabarhub

सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि गर्न लागिएको कार्यक्रमम अन्तिम समयमा स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्य…