Live on
Your Voice, Your Power
काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुर प्रहरी परिसरको सहयोगमा प्रसाईंलाई बलपूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ गर्न पुगेको प्रहरीलाई अवरोध गरियो । घरभित्र बसेका उनले सुरक्षा गार्डलाई लगाएर प्रहरीलाई अवरोध गरेका थिए । त्यसपछि भर्याङ लगाएर घरभित्र पसेको प्रहरीले पक्राउ गरेपछि…