Live on
Your Voice, Your Power
काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उनले उक्त आग्रह गरेका हुन् । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो । निरीक्षणपछि मन्त्री यादवले भने, “बर्खामा इनार र ट्युबवेलजस्ता…