Live on
Your Voice, Your Power
काठमाडौं- मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ । राईलाई बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरे । बुधबार बिहान ६ बजेतिर उनी होटलमै लडेका थिए। उनलाई बुधबार बिहान ६ बजे ग्रान्डी अस्पताल लगिएको थियो । मोरङको पथरीका ४५ वर्षीय राईलाई छातीमा असहज…