समाचार Archives | Page 1124 of 8244 | Khabarhub Khabarhub

पत्रकार महासंघमा टाँगियो कार्यवाहक अध्यक्ष र महासचिव हराएको ब्यानर

काठमाडौं- नेपाली पत्रकारहरूको छाता संगठन भनिने नेपाल पत्रकार महासंघ दिनदिनै विवादको दलदलमा फस्दै गएको छ । महासंघमा तत्कालीन अध्यक्ष विपुल पोखरेलले नयाँ नेतृत्वको लागि महाधिवेशन गर्न नसकेर जिम्मेवारीबाट भागेपछि महासंघमा देखिएको विवाद झन् बढेको छ । नेपाली कांग्रेसनिकट पोखरेलले गत भदौ २४ गते अध्यक्षबाट राजीनामा दिँदै वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । कांग्रेसनिकटकै…