Live on
Your Voice, Your Power
चितवन– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताएका छन्। स्व.चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृतिसभामा उनले हरेक व्यक्तिबाट राष्ट्र र जनतामा योगदान हुनुपर्ने बताए। स्व. न्यौपाने जस्तै ठूलो मान्छे होइन असल मान्छे बन्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले आफ्नो व्यवहारले…