समाचार Archives | Page 1214 of 8305 | Khabarhub Khabarhub

चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन 

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले  चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको  हो । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । उनले जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिए । यस्तै मन्त्रालयका…