समाचार Archives | Page 1236 of 8327 | Khabarhub Khabarhub

नेपालमा लक्ष्यविपरीत बढ्दै आत्महत्या दर

काठमाडौं- दिगो विकास लक्ष्य (एसडीजी) लक्ष्य विपरीत नेपालमा आत्महत्याको दर बढ्दै गएको छ । आत्महत्या दर ४.७ प्रतिशतमा झार्ने दिगो विकास लक्ष्य छ । विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आर्थिक वर्ष  ०८०/८१ मा भएको आत्महत्या घटनाको तथ्याङ्क सार्वजनिक गरेको हो । महाशाखाका अनुसार गत आर्थिक वर्षभित्र…