समाचार Archives | Page 1245 of 8330 | Khabarhub Khabarhub

तालिमका लागि जाँदै गरेका सेना बोकेको ट्रकमा आगलागी

मकवानपुर- तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरको हेटौंडास्थित ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि सिमभन्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका- ४ कुर्सीको मोडमा आगलागी भएको हो । ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो…