Live on
Your Voice, Your Power
काठमाडौं- अनेरास्ववियुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) लाई नागरिकमा गलत भ्रम नफिँजाउन चेतावनी दिएको छ । साहले एमाले र एमालेका नेता विरुद्ध भ्रम फिँजाएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । ‘समाजमा वितण्डा मच्चाउने गरी अभिव्यक्ति दिने कुरा काठमाडौं महानगरपालिकाको मेयरको कुर्सीमा रहनुभएका बालेनजीको निम्ति कत्तिको शाेभनिय विषय हो, यो आजको युवाले बुझ्नु पर्ने कुरा हो, हामी…