Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, 'देश आर्थिक लगायतका जटिलतामा गज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज…