समाचार Archives | Page 1282 of 8337 | Khabarhub Khabarhub

गौरा नजिकिएसँगै सीमा नाकामा भीडभाड, घर फर्किंदै परदेशी

दार्चुला– सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिकिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।   आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको जिल्ला…