समाचार Archives | Page 1369 of 8359 | Khabarhub Khabarhub

सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल

काठमाडौं– मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरि रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकेसँगै संगठनको नेतृत्व गर्ने बाटो खुलेको हो । यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा…