Live on
Your Voice, Your Power
काठमाडौं- पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ । भारतलाई कर्मभूमि बनाएर पढिरहेकी देवी प्रतिभा बृन्दावन फर्किएलगत्तै बेलायताबाट अर्की कथावाचिका चन्द्रकला सखी आएकी छन् । उनी पनि देवी प्रतिभा जस्तै दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउने गरी पुराणका कथा सुनाइरहेकी छन् । पशुपतिमा जारी कोटीहोममा भक्जनको पनि ओइरो लागेको छ । प्रवेश…