Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले भेटवार्ता गरेका छन् । भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आज आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा स रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । प्रसिद्ध रमन ग्यागासासे पुरस्कारप्राप्त डा रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बाहिर झमझम पानी परिरहेको थियो…