समाचार Archives | Page 1392 of 8362 | Khabarhub Khabarhub

त्रिशूली अस्पतालमा सिटिस्क्यान सेवा, बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता हट्यो

त्रिशूली– त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए।   'जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,' निर्देशक डा लामाले भने, 'बिरामीको रोग पत्ता…