Live on
Your Voice, Your Power
काठमाडौं- यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीले पाउने सास्ती उस्तै छ । दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे । मंगलबारदेखि सर्भर चल्न थालेसँगै सेवाग्राहीको भीड कार्यालयहरूमा लागेको छ । दुई दिनसम्म सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरूको बाक्लो भीड लागेको हो । ठूलो भर्याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम…