Live on
Your Voice, Your Power
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री ओली काठमाडौंको लैनचौरस्थीत सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णु पौडेल लगायतका मन्त्रीहरूले पनि सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्रीको सपथ लिएपछि…