समाचार Archives | Page 1435 of 8370 | Khabarhub Khabarhub

टिकट नगरेका दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो

काठमाडौं - टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनल आधा घण्टा सारिएको छ। अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेल आधा घण्टा सारिएको हो। यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। अब उपाधि भिडन्त ६:१५ हुने गरी सारिएको हो। कोपाको उपाधिका लागि अर्जेन्टिना र…