समाचार Archives | Page 1443 of 8372 | Khabarhub Khabarhub

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १८ महिनामा पाँचौँ पटक सरकार प्रमुखलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल भइरहँदा जनताको समस्या समाधान नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले राजनीतिक अस्थिरताले जनताको समस्या समाधान नहुने बताएका हुन्। सांसद केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला…