Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छन् । बुधबारसम्म तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद् प्रतिकार्य गर्न ५२ जना जनशक्ति तयार गरेको छ । रोशीका सबै वडाका ५२ लाई तीन दिनसम्म तालिम दिएर विपद् प्रतिकार्यको लागि जनशक्ति तयार गरेको…